Need Help ?
Call: +977- 086440132
  • २०७२ साल वैशाख ०७ गते जिशिका हलमा एसएलसी परीक्षाको समीक्षा, प्रगति प्रतिवेदन प्रस्तुतिकरण तथा नयाँ वर्ष २०७२ को शुभकामना आदानप्रदान कार्यक्रममा जिशिअ श्री नेपालहरि रानाभाट, शाअ श्री मोहनलाल दाहाल, प्रास द्वय श्री तुलसीदीप ज्ञवाली र रमेश पन्थीले शुभकामना

  • विद्यार्थी भर्ना अभियान २०७२ को नारा :-

  • आव २०७१।२०७२ को वार्षिक कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी सहायक जिशिअ मतिराज पौडेल

  • आव २०७१।२०७२ को वार्षिक अभिमुखिकरण कार्यक्रममा उपस्थित महानुभावहरु

  • आव २०७१।२०७२ को वार्षिक कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउँदै जिल्ला शिक्षा अधिकारी नेपालहरि रानाभाट

जिल्ला शिक्षा अधिकारी

नेपालहरि रानाभाट
(जिल्ला शिक्षा अधिकारी)

शिक्षासँग सम्बन्धित कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने जिल्लास्तरको कार्यालयको रुपमा जिल्ला शिक्षा कार्यालयलाई लिईन्छ । यसले जिल्लास्तर विभिन्न किसिमका विद्यालयसँग सम्ब

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय,रोल्पा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

रोल्पा जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अंचलमा पर्दछ । यस जिल्लाको पूर्वमा प्यूठान र वाग्लुङ, पश्चिममा सल्यान, उत्तरमा रुकुम र दक्षिणमा दाङ जिल्ला पर्दछन् । यो जिल्ला नेपाल अधिराज्यको मध्य पहाडी श्रृङखलामा रहेको विकट र दुर्गम जिल्ला हो । समुन्द्र सतहको ७०१ मिटर देखि ३६३९ मिटर उचाइमा रहेको यो जिल्ला २८.८० देखि २८.३८० उत्तरी अक्षांश र २.१०० देखि ३.९० पूर्वी देशान्तर सम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १८७९०० हेक्टर रहेको छ । महाभारत पर्वत श्रृङखलाको मध्य पहाडी भागमा रहेको यस जिल्लाको हावापानी लेकाली समशितोष्ण प्रकारको छ । यस जिल्लामा जलजला नामले चिनिने प्रख्यात पहाड छ । यसमा हिउँदमा हिउँ जम्ने गर्दछ । सामान्यतया यहाँको औषत तापक्रम अधिकतम् ३१.२० सेल्सीयस र न्यूनतम ३० देखि ६० सम्म रहेको पाइन्छ । त्यस्तै औषत बर्षा अधिकतम ४४.१ मि.मि. र न्यूनतम १.४ मि.मि. रहेको छ । यो जिल्ला उत्तर दक्षिण फैलिएर रहेको छ । यसकारणले पनि यहाँ विषमखालको हावापानी पाइन्छ ।

                      जिल्ला शिक्षा कार्या

थप हेर्नुहोस